“Moral, Ethics, Core Values and Code of Conducts” बिषयमा प्रशिक्षण
बरिष्‍ठ डा. भगवान कोईरालाज्यूबाट OCM Level-2 तथा प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई “Moral, Ethics, Core Values and Code of Conducts” बिषयमा प्रशिक्षण प्रदान गर्नुहुदै ।
समापन कार्यक्रम:-
“प्रशिक्षक प्रशिक्षण (जु.प्र.अ.) तालिम" २६ औं समूहको
समापन कार्यक्रम:-
“जुडो आधारभूत तालिम ७७ औं समूह तथा कराँते आधारभूत तालिम ५१ औं समूहको
समापन कार्यक्रम:-
“Basic Intelligence Training ” दसौं समूह
समापन कार्यक्रम:-
कर्मचारी प्रशासन तथा अभिलेख व्यवस्थापन (जु.प्र.अ.) तालिम प्रथम समुहको
समापन कार्यक्रम:-
"OCM Level-3 तालिम" तेस्रो समूह
तालिम समापन:
“बिशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम” ५५ औं समुह
समापन कार्यक्रम:-
मुलुकी अपराध (संहिता),फौजदारी कार्यविधी (संहिता),फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ सम्बन्धी ३ दिने अनुशिक्षण (सि.प्र.अ./जु.प्र.अ.) तालिम
समापन कार्यक्रम:-
अपराध अनुसन्धान तथा व्यबस्थापन (प्र.ह./प्र.ज.) ५ दिने तालिम
समापन कार्यक्रम:-
मनोविमर्श(Counseling) तालिम ३ दिने सि.प्र.अ.
जुनियर प्रहरी अधिकृत क्वा टर “कुटी”को समुद्घाटन :
यस प्रतिष्ठारनको हाताभित्र निर्माण भएको जुनियर प्रहरी अधिकृत क्वानटर “कुटी”को कार्यकारी निर्देशक प्र.ना.म.नि. श्रीमान् पुष्कर कार्कीज्यूबाट समुद्घाटन सुसम्पन्न भयो ।
तालिम समुद्घाषटन :
यस प्रतिष्ठा्नका कार्यकारी निर्देशक प्र.ना.म.नि. श्रीमान् पुष्कलर कार्कीज्यूले एक समारोहको बीच पानसमा बत्ती बाली प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औं समूहको तालिम समुद्घा्टन गर्नुभयो।
ओलम्पिक डे २०१८ को अवसरमा "आन्तरिक फुटबल प्रतियोगिता"
ओलम्पिक डे २०१८ को अवसरमा "आन्तरिक फुटबल प्रतियोगिता " खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण तथा नेपाल पुलिस क्लब यू-१८ टिमका खेलाडीहरुलाई ट्रयाक सुट समेत वितरण भएको थियो ।
तालिम समापन:
“Operational Command and Management Course (level-2) १० औं समुह
तालिम समापन:
“Change Management तालिम” प्रथम समूह
“प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” २७ औं समूह
समुद्घाटन:
मिति २०७५ जेष्ठ २३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी नायब महानिरीक्षक श्रीमान् पुष्कर कार्कीज्यूले “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” २७ औं समूहको एक समारोह विच समुद्घाटन गर्नुभयो ।
June 5 world Environment Day,
विश्व वातावरण दिवसको उपलक्ष्यमा यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परिसर भित्र कार्यकारी निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीज्यूबाट वृक्षारोपण गरी वातावरण दिवस मनाईयो।
यस प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक प्रहरी नायब महानिरीक्षक श्रीमान् पुस्कर कार्कीज्यूको स्वागत कार्यक्रम
अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.ना.म.नि. श्रीमान् राम प्रसाद श्रेष्ठज्यूको स्वागत कार्यक्रम
बढुवा हुनुभएका यस प्रतिष्ठानका प्रहरी कर्मचारीहरुलाई दर्जानी चिन्हले शुसोभन गर्नुभएको केही झलकहरु...
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा तालिम समिक्षा, समस्या तथा चुनौतीहरु विषयक दुई दिने छलफल कार्यक्रम सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् सर्वेन्द्र खनालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न
“Operational Command and Management, Level-3” तालिम दोस्रो समूहका सहभागीहरु प्र.ना.म.नि. छविलाल जोशीज्यूको कमान्डमा शिवपुरी- नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत बुढानिलकण्ठ – शिवपुरी मार्गमा Adventurous Sports अन्तर्गतको Hiking गर्ने क्रमका केही तस्विरहरु ।
२०७४ माघ ८ गते सोमबार श्रीपञ्चीमी (बसन्त श्रवण) का दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै राष्ट्रि य प्रहरी प्रशिक्षण प्रतिष्ठान परिवार ।
प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहमा सहभागी ९५ जना नव प्रवेशी प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको क्रममा प्राकृतिक प्रकोप तथा उद्धार कार्य Bungee Jump तथा Canyon Swing मा प्रशिक्षण गराउने क्रमका केही तस्विरहरु।
उद्‍घाटन कार्यक्रम:-
Operational Command & Management Training (OCM Level – 3) 2nd Batch.
समापन कार्यक्रम:-
जुडो आधारभूत तालिम ७६ औं समूह तथा कराँते आधारभूत तालिम ५० औं समूहको संयुक्त समापन ।
अन्तरक्रिया कार्यक्रम:-
नेपालमा प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रणाली ।
प्रहरी निरीक्षक आधारभूत तालिममा समाविष्ट त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित "Post Graduate Diploma In Police Science" 9th batch प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थी र अन्य प्रहरी अधिकृतज्यूहरु ।

Latest News

Introduction

Historical Development

National Police Academy (NPA) formerly known as Central Police Training Centre (CPTC) established on the onset with the police regulation of 1993. Central Police Training Centre (CPTC) was laid its foundation on 1956 and has its distinction as only an institute to train police force.

In its inception CPTC had remained engaged in training only the constable level within limited resources and training facilities. Now, changing trend of policing as per the changed political context has demanded well versed and qualified police officers to meet the public expectations. As all of us agree that Democratic Policing pattern is the tested and the best policing module, which demands equally competent, honorable and accountable police officers for its delivery. NPA's prime responsibility apparently lies in developing professional competency of the senior police officers through conducting foundation as well as advance training courses.

Continue Reading >>


Objectives

The NPA is the apex body of all Nepal   Police Training Institutions in the country. Its goal is to develop quality human resources for Nepal Police to achieve organizational and individual objectives with a strong commitment of service and responsibility to the people. The Academy is set to be the 'Centre for Excellence' and is committed to expand its resource base through tie-ups with similar institutions in and outside the country. The main objectives of NPA are:

Technical Basic Training (Senior & Junior Officers) 27th Batch Inaugurated

03rd June 2018

Technical Basic Training (Senior & Junior Officers) 25th Batch Commend in National Police Academy on 03rd June 2018 is inaugurated by the Principal of Detective Training School Deputy Inspector General. A total number of 53 officer trainees are undergoing in this training. The total duration of this training is 95 working days including different observation visit and adventure sports.