प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सबै सोधिने प्रश्न

प्रहरी नियमावली २०७१ मा भएको व्यवस्था अनुसार योग्यता कायम गरिएको छ।

थप जानकारीको लागि नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np भित्र करियर भन्ने मेनुमा हेर्न सकिन्छ।

नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np अन्तर्गत करियर मेनु भित्र "विज्ञापनमा" क्लिक गरी हेर्न सकिन्छ।

तालिम पाठ्यक्रमले निर्धारण गरे अनुसार पि.टी., कवाज, हातहतियार (अभ्यास र चाँदमारी) र प्रहरी युक्ति तथा कारवाही जस्ता गतिविधीहरू

पाइन्छ।

(पाठ्यक्रमले निर्धारण गरेको समयावधी पश्चात् तालिम गतिविधीको अनुकूल समयमा)

खुल्ला तथा विभागीय प्रहरीको लागि अलग-अलग समयावधी निर्धारण गरिएको छ ।

खुल्ला तर्फ: ३४० कार्यदिन

विभागीय तर्फ: २३७ कार्यदिन 

संविधान र कानुन, प्रहरीसँग सम्बन्धित ऐन तथा नियम, प्रहरी प्रशासन, कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान, सुरक्षा, प्रहरी कार्य र विपद व्यवस्थापन लगायतका विषयवस्तुहरू

अनलाईनबाट विज्ञापन आवदेन सजिलैसंग दिन सकिन्छ।

जसका लागि  नेपाल प्रहरीको वेबसाईट www.nepalpolice.gov.np  मा गई करियर मेनु अन्तर्गत Online Application मा क्लिक गरी गर्न सकिन्छ।