MPS कार्यक्रम विषय समितिको बैठक सम्पन्न
२०८१-१०-२५
- A
- A-
- A+

यस राष्ट्रिय प्रहरी
प्रशिक्षण प्रतिष्ठान/ नेपाल प्रहरी स्टाफ कलेज महाराजगञ्जमा MPS कार्यक्रम विषय समितिको बैठक समितिका संयोजक त्रि.वि. व्यवस्थापन संकायका
सहायक डीन प्रा.डा. दिलिप पराजुलीज्यूको संयोजकत्वमा सम्पन्न भएको ।