पुलिस लिडरसिप एण्ड स्टाफ कोर्षको प्रवेश परीक्षा सञ्चालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
२०८१-१०-२५
- A
- A-
- A+

राष्ट्रिय प्रहरी
प्रशिक्षण प्रतिष्ठान/ नेपाल प्रहरी स्टाफ कलेज महाराजगञ्जमा
पुलिस लिडरसिप एण्ड स्टाफ कोर्षको प्रवेश परीक्षा सञ्चालन बोर्डका अध्यक्ष प्रहरी
अतिरिक्त महानिरीक्षक दुर्गा सिंहज्यूको अध्यक्षतामा सम्पन्न भयो ।