“आर्थिक प्रशासन ग्रेड-२ तालिम” १८ औं समूहको समापन
२०८१-११-२५
- A
- A-
- A+

मिति
२०८१/१०/१५ गते बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “आर्थिक
प्रशासन ग्रेड-२ तालिम” १८ औं समूहको आज मिति २०८१ फागुन २५ गते यस प्रतिष्ठानका
सह- निर्देशक प्रहरी बरिष्ठ उपरिक्षक बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा एक
कार्यक्रमका बिच समापन भयो ।