हार्दिक बधाई !!!
२०८१-१२-३०
- A
- A-
- A+

नेपाल भलिबल संघको आयोजनामा २०८० को प्रदर्शनको आधारमा पुरुष तथा महिला भलिबल तर्फका पाँचौ एनभिए अवार्ड (NVA Award) अन्तर्गत नेपाल प्रहरीका भलिबल खेलाडी रविन चन्द २०८१ को सर्वोकृष्ट खेलाडी र पहल गहतराज उदीयमान खेलाडी साथै नेपाल प्रहरीका महिला भलिबल टिम २०८० को उत्कृष्ट टिम साथसाथै उक्त टिमका प्रशिक्षक रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित हुन सफल भएकोमा सम्पूर्ण खेलाडी एवम् प्रशिक्षकलाई हार्दिक बधाई ।