कवाज तथा बाह्य प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २८ औं समूहको समापन कार्यक्रम सम्पन्न
२०८२-०१-१४
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मिति २०८१/११/०४ गतेदेखि सञ्चालित ५४ कार्यदिन अवधिको कवाज प्रशिक्षक प्रशिक्षण (प्र.ह./प्र.ज.) तालिम २८ औं समूहको आज मिति २०८२/०१/१४ गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक श्री बेद बिष्टज्यूको प्रमुख आथित्यतामा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै अमूल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले तालिम सम्बन्धि संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।