प्रशिक्षक व्याच सुशोभन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
२०८२-०१-१५
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा संचालन भएको कवाज प्रशिक्षक प्रशिक्षण (प्रहरी जवान देखि प्र.ह. सम्म) तालिम २८ औं समूहका ३० जना प्रशिक्षार्थीहरुलाई आज मिति २०८२।०१।१५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा बाह्य प्रशिक्षक प्रवीणता परीक्षण (Instructor Proficiency Test -IPT) परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीहरुलाई प्रशिक्षक व्याच सुशोभन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न ।