बिदाई कार्यक्रम सम्पन्न
२०८२-०१-२२
- A
- A-
- A+

आज मिति २०८२/०१/२२ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा प्र.स.नि. साधु यादव र प्र.ह. सोम बहादुर माझि (सानो) लाई मायाको चिनो प्रदान गर्नुका साथै यस प्रतिष्ठानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पछिको पारिवारिक एवम् सामाजिक जिवन सुखमय रहोस् भनि शुभकामना व्यक्त गर्नु भयो ।