“योग तथा ध्यान शिविर २०८२ को अभ्यास सम्पन्न"
२०८२-०९-०१
- A
- A-
- A+
आज मिति २०८२/०९/०३ गते विश्व ध्यान दिवसको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा पूर्व संविधान सभा एवम् प्रतिनिधी सभा सदस्य तथा “The Art of Living” योग संस्थाका सल्लाहकार माननीय बिमल केडिया The Art of Living faculty का योग तथा ध्यान प्रशिक्षकद्वय सन्तोष केडिया र सृजना श्रेष्ठको उपस्थितिमा आयोजना गरिएको “योग तथा ध्यान” शिविर २०८२ को अभ्यास सम्पन्न । उक्त कार्यक्रममा यस प्रतिष्ठानका निर्देशकज्यू, सह-निर्देशक, उप-निर्देशक सहित २०० जना प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।