दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८१-०२-२१
- A
- A-
- A+
नेपाल
प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा च.नं. ७४७३
प्रहरी महानिरीक्षकको मिति २०८१/०२/१७ गतेको निर्णय अनुसार जनपद समूहतर्फका प्रहरी
सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी नायव निरीक्षक सुरेश कुमार क्षेत्रीलाई यस प्रतिष्ठानका
कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूद्वारा आज
मिति २०८१/०२/२१ गते दर्ज्यानी चिन्हद्वारा सुशोभित कार्यक्रम सम्पन्न ।