Master In Police Science (MPS) संचालन कार्यायोना २०८१ को समुद्घाटन कार्यक्रम सम्पन्न
२०८१-०३-१२
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको च.नं. २२६८ मिति २०८१/०३/०९ गतेको पत्रादेशानुसार नेपाल प्रहरी कार्ययोजना-२०८० को कार्यगत उदेश्य ११.१. नेपाल प्रहरीको प्रशिक्षण प्रणालीलाई समयानुकुल विकाश गर्ने कार्ययोजना क्रियाकलाप ११.१.२. बमोजिम Master In Police Sciences (MPS) संचालन कार्ययोजना, २०८१ अनुसार यस प्रतिष्ठानमा बि.सं. २०८१ बाट MPS कार्यक्रम लाई व्यबस्थित रुपमा संचालन गर्न प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीजयू लाई कार्यक्रम निर्देशकको रुपमा जिम्मेवारी तोकी यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूद्वारा आज मिति २०८१/०३/१२ गते समुद्घाटन सम्पन्न ।