The Happiness Program-2081 को समुद्घाटन सम्पन्न
२०८१-०३-१६
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
महाराजगंज, काठमाण्डौमा मिति २०८१/०३/१६ गते देखी मिति २०८१/०३/२१ गते सम्म संचालन
The
Happiness Program-2081 यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी
अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतमा दिप प्रज्वलन गरी उद्घाटन
सम्पन्न । उक्त कार्यक्रममा The Art of Living को संयोजकता
रहेको थियो ।