आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम नवौं समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०३-१७
- A
- A-
- A+
यस राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित आर्थिक प्रशासन ग्रेड-१
(प्र.ज. देखि प्र.व.ह.) तालिम नवौं समूहको आज मिति २०८१ असार १७ गते प्रतिष्ठानका
निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूसँग
अन्तरक्रिया कार्यक्रम तथा प्रतिष्ठानका
सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक नान्तिराज गुरूङ्को प्रमुख आतिथ्यतामा समापन कार्यक्रम
सम्पन्न ।
उक्त
कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको
साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी
निरीक्षक सुरेश सिंहले तालिम सम्बन्धि संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको
थियो ।