"आर्थिक प्रशासन ग्रेड-१ (प्र.ब.ह./प्र.ज.) तालिम" दशौ समूहको अन्तर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८१-०६-११
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालित
"आर्थिक प्रशासन ग्रेड-१ (प्र.ब.ह देखि प्र.ज.) तालिम "दशौ समूहको आज
मिति २०८१ असोज ११ गते प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक डा. मनोज
कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम
तथा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र
वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम
संयोजक प्रहरी निरीक्षक सबिन कुमार संग्रौलाज्यूले तालिम सम्बन्धि प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो ।