दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८२-०३-१२
- A
- A-
- A+

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७७३१, मिति २०८२/०३/०९ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा वढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूबाट आज मिति २०८२/०३/१२ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भयो ।