साइबर अपराध अनुसन्धान तालिम उद्घाटन कार्यक्रम सम्पन्न
२०८२-०८-०७
- A
- A-
- A+
नेपाल प्रहरीको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा मिति २०८२/०८/०७ गते प्रहरी नायव उपरीक्षक तथा तालिम संयोजक श्री लक्ष्मी खनालज्यूबाट “साइबर अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम सातौँ समूह" को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।