दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८२-०९-२९
- A
- A-
- A+
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं. ४६९८, मिति २०८२/०९/२५ गतेको पत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनुभएका नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत महिला बक्सिङ टिमका प्रशिक्षक प्रहरी सहायक निरीक्षक अनुराधा लामालाई आज मिति २०८२/०९/२९ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न ।