प्रशिक्षक प्रविणता परीक्षा Instructor Proficiency Test (IPT) तालिम सम्पन्न
२०८२-१०-०२
- A
- A-
- A+
मिति २०८२/०९/३० गते प्रतिष्ठानमा संचालन भएको बाह्य प्रशिक्षक बाह्य प्रशिक्षक प्रविणता परीक्षा Instructor Proficiency Test (IPT) को परिक्षामा सफल भएका प्रशिक्षकहरुलाई आज मिति २०८२/१०/०२ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा Instructor Batch तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम सम्पन्न भएको ।