"विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न"
२०८२-१०-०८
- A
- A-
- A+
नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको च.नं.४८६० मिति २०८२/१०/०४ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्कीमा सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक श्री दिपेन्द्र जि.सी.ज्यूलाई आज मिति २०८२/१०/०८ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले मायाको चिनो प्रदान गरी विदाई गर्नु भयो ।