"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८३-०३-२९
- A
- A-
- A+
नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०८३/०३/१८ गतेको निर्णय अनुसार यस राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान शिद्धी बिक्रम शाहज्यूको नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्साल सरुवा भएको हुँदा मिति २०८३/०३/२९ गते प्रतिष्ठान परिवारबाट उहाँको सफल कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।