अन्तरक्रिया तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न
२०८३-०४-०१
- A
- A-
- A+
मिति २०८३/०४/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूको प्रमुख आतिथ्यतामा तालिम प्रदायक कार्यालयहरूको कार्यालय प्रमुखहरूसँग Virtual माध्यमद्वारा तालिम सम्वन्धी समसामयिक विषयवस्तुहरूमा अन्तरक्रिया तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न भयो ।