"विशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम " ६७ औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न
२०८३-०६-२७
- A
- A-
- A+
यस प्रतिष्ठानमा संञ्चालित "विशिष्ट व्यक्तिको सुरक्षा (सि.प्र.अ.) तालिम " ६७ औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्री चेतना पोख्रेलले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।