प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
News
"प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न"
२०८३-०६-२६

सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा १६ महिने तालिम सफलतापूर्वक पूरा गरेका ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू दीक्षित हुनुभएको छ।समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नव-दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै कानुनको पालना, निष्पक्षता र नागरिकको विश्वासलाई केन्द्रमा राखी …