"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्न
२०८२-०१-२३
- A
- A-
- A+

प्रहरी महानिरीक्षकको मिति २०८२/०१/१५ गतेको निर्णयअनुसार र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६५९६, मिति २०८२/०१/१५ गतेको पत्रले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट जिल्ला प्रहरी कार्यालय, स्याङजामा सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक दधिराम न्यौपानेज्यूलाई आज मिति २०८२/०१/२३ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुका साथै सरूवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षकज्यूको आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।