भीड नियन्त्रण पुनर्ताजगी (प्र.ज. देखि जु.प्र.अ.) तालिम प्रथम समूहको समापन
२०८२-०२-२०
- A
- A-
- A+

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित भीड नियन्त्रण पुनर्ताजगी (प्र.ज. देखि जु.प्र.अ.) तालिम प्रथम समूहको आज मिति २०८२/०२/२० गते यस प्रतिष्ठानका सह-निर्देशक प्रहरी बरिष्ठ उपरीक्षक श्री बेद बिष्टज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले भीड नियन्त्रण अभ्यास सम्बन्धी Demonstration प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक गुणराज बुढाथोकीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।