"तालिम समुद्घाटन कार्यक्रम सम्पन्न"
२०८२-१०-२५
- A
- A-
- A+
मिति २०८२/१०/२६ गते देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भईरहेको “प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम” ३४ औँ समुहका नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी समुद्घाटन कार्यक्रम सम्पन्न भयो ।