"शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम समापन"
२०८२-१२-२६
- A
- A-
- A+
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित शारीरिक व्यायाम प्रशिक्षक प्रशिक्षण तालिम नवौं समूहको आज मिति २०८२।१२।२६ गते नेपाल पुलिस स्टाफ कलेज तथा यस प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै निर्देशन सम्बोधन गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायव उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।