प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय - लक्ष्य


अपराध अनुसन्धान विद्यालयको लक्ष्य नेपाल प्रहरी संगठन र संगठनका प्रहरी कर्मचारीहरूको आवश्यकताको आधारमा अपराध अनुसन्धान, अनुसन्धान व्यवस्थापन र घटनास्थल अनुसन्धान सम्बन्धी तालिमहरू संचालन गरी, अपराध अनुसन्धानको क्षेत्रमा रहेमा वर्तमान र भविष्यका चुनौतीहरुलाई सामना गरी अपराधहरूको सफल अनुसन्धान गर्न सक्ने दक्ष र सीपयुक्त जनसक्ति तयार गर्नु हो ।