प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय - उद्देश्यहरू


अपराध अनुसन्धान विद्यालयका निम्न उद्देश्यहरू रहेका छन् ;-


१.    अपराध अनुसन्धानसंग सम्बन्धित विभिन्न प्रशिक्षणहरु संचालन गरी नेपाल प्रहरीका सबै दर्जाका प्रहरी कर्मचारीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने,


२.    अपराध अनुसन्धानसंग सम्बन्धित तालिमहरूको आवश्यकता र तालिम प्रभाव अध्ययन; अपराधका नयाँ प्रकृति र प्रवृति, अनुसन्धानका नयाँ विधी र रणनीतिको बारेमा अनुसन्धान गरी प्राप्त नतिजालाई तालिममा समाविष्ट गरी प्रशिक्षणको गुणस्तर वृद्धि गर्ने,


३.    अध्ययनहरूबाट पहिचान गरिएका आवश्यकताको आधारमा वर्तमान पाठ्यक्रमहरुलाई परिमार्जन तथा नयाँ पाठ्यक्रम निर्माणका लागि प्रतिवेदन गर्ने,


४.    प्रदेश तालिम केन्द्र लगायत अन्य प्रहरी इकाईहरूबाट प्रदान गरिने तालिमहरूको गुणस्तर सुनिश्चता गर्ने ,