"उत्कृष्टताको लागी केन्द्र"
आज मिति २०८२।१२।१५ गते नेपाल प्रहरी संगठन प्रमूख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा "नेपाल प्रहरीको चालु आ.व, २०८३ को अर्धवार्षिक समीक्षा तथा आगामी आ.व. २०८३/०८४ को तालिम क्यालेण्डर तर्जुमा गोष्ठी”को प्रस्तुतिकरण सहित समापन कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा संचालन भएको उक्त कार्यक्रममा निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी महानिरीक्षज्यूले प्रस्तावित तालिम क्यालेण्डरले TNA गरी प्राप्त …
Contract Identification Number: NPA/NCB/MPSCABIN/2082-083Description: Existing Barrack restructuring works for Construction of MPS Trainees's Cabin at National Police Academy Maharajgunj, Kathmandu